विश्वकप लिग–२ : नेपाल मङ्गलबार नामिबियासँग भिड्दै
काठमाडौँ, साउन ४ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
