SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

मेस्सीले हामीलाई फुटबल कला पनि हुन सक्छ भन्ने सिकाए: लामिन यामल

स्पेनका युवा स्टार लामिन यामलले विश्वकप फाइनलपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीप्रति सम्मान व्यक्त गर्दै उनी आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् ।