SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

बहराइन र कुवेतले गरे इरानी आक्रमण विफल पारेको दाबी

काठमाडौं । बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । अमेरिका र इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन् ।