SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

साउनदेखि निजी स्वास्थ्य सेवामा तीन प्रतिशत स्वास्थ्य समता शुल्क लागू

काठमाडौँ, साउन ४ गते ।सरकारले साउन १ गतेदेखि निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थामा तीन प्रतिशत कर लगाउने निर्णय गरेको छ ।