SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

भक्तपुरको बस्ती

भक्तपुर, साउन ४ गते । भक्तपुर जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रानीकोटबाट देखिएको भक्तपुर सहरमा बढ्दै गएको घना बस्ती र वरिपरिको डाँडाकाँडाको दृष्य।