SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

विश्वविजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

काठमाडौँ, साउन ४ गते । विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ ।