SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

डेढलाख बढी पशु चौपायलाई खोप

अर्जुन काफ्लेस्याङ्जा, साउन ४ गते । भेटिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८२/८३ मा एक लाख ५५ हजार ५६ वटा पशु चौपायमा विभिन्न किसिमका खोप लगाएको छ ।