SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

सल्यान प्रहरीद्वारा अवैध भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ ।