SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले भने- पुँजी बजार र धितोपत्र व्यवसायका समस्या समाधान गछौं

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुँजी बजार तथा धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकायसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा व्यवसायीहरुसँग छलफल गर्दै उनले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।