टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
काठमाडौँ, साउन ४ गते । सातौँ इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
