SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन, साउन ४ गते । दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।