SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक अवरुद्ध

राधा लुइटेलफिदिम, साउन ४ गते । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।