SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारले गठन गर्‍यो कार्यदल

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।