SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

जेनजी शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज शीघ्र कार्यान्वयन गरिने

सरकारका सचिवहरूको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत एकीकृत प्याकेज कार्यान्वयन गर्ने गराउने निर्णय गरेको हो ।