SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ, साउन ४ गते । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ ।