SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

चल्तीका रैथाने सिनेमाभन्दा फरक ‘गौँथली’

नेपाली चलचित्र बजारमा पछिल्लो समय बनिरहेका सामाजिक कथामा आधारित रैथाने फिल्महरूको भीडमा ‘गौँथली’ फरक छ ।