SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

एकातिर कालोपत्रेको चमक, अर्कोतिर लेदो र हिलोको सास्ती (तस्बिरहरू)

कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ ।