SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्न लक्ष्मी सनराइज बैंक, WWF नेपाल र काम्दी सामुदायिक वनबीच सहकार्य

काठमाडौँ / लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय अभियान 'The Goal is Green' कार्यान्वयनका लागि WWF नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC)सँग सहकार्य