सल्यानका दुई सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद
प्रतीक इच्छुक शर्मासल्यान, साउन ४ गते । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
