भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन
साहारा लिम्बूफुङलिङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
