SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी, अर्जेन्टिना फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’

काठमाडौँ / फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् ।