SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

निकुञ्जभित्र च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन भएपछि...

महेन्द्रनगर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् ।भीमदत्त नगरपालिका१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् ।