SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

बालेन सरकारको सय दिने कार्यसूचीले चर्चामा हुलाक सेवा

नेपालमा हुलाक सेवाको औपचारिक सुरुवात राणाकालदेखि नै भएको हो । सन् १९३५ (वि.सं. १९९१) नेपाल हुलाक घरको स्थापनासँगै भएको हो ।