अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो
हङकङ, साउन ४ गते । संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
