SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।