बारामा सातामै दुई बालिका डुबेर मृत्यु
शिवशंकर मिश्रकलैया, साउन ४ गते । बारामा एक साताको अवधिमा डुबेर दुई बालिकाको मृत्यु भएपछि वर्षायाममा बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
