अवैध काठसहित काठ उद्योग सञ्चालक पक्राउ
जानु पाण्डेकपिलवस्तु, साउन ४ गते । इलाका प्रहरी कार्यालय गणेशपुरले विजयनगर गाउँपालिका–७ दत्तपुरस्थित निशा काठ उद्योगमा छापा मारेर अवैध काठसहित उद्योग सञ्चालकलाई पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
