SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ, साउन ४ गते । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।