SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

कर बढ्नुअघि घरजग्गा कारोबारमा उछाल, असारमा उठ्यो झण्डै १२ अर्ब राजस्व

काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट सङ्कलित राजस्वमध्ये असार महिनामा सबैभन्दा बढी राजस्व उठेको छ।