SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ ।