SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

पिण्डेश्वरमा सुरु भयो बोलबम यात्रा

निशा राईधरान, साउन ४ गते । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ।