सैनामैनामा २४ घण्टामै सबैभन्दा बढी वर्षा
काठमाडौँ, साउन ४ गते । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३।२ मिलिमिटर वर्षा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
