SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपदका लागि सचेतना फैलाउने कार्यमा प्रहरी

राजन रावतहुम्ला, साउन ४ गते । जिल्लाका स्थानीयवासी, यातायातका साधन र यात्रुहरुसँग मनसुनजन्य विपद् बारे सचेतना फैलाउने कार्यमा प्रहरी लागेको छ ।