बाणगंगाको आन्तरिक राजस्व १७ करोड ८७ लाख
जानु पाण्डेकपिलवस्तु, साउन ४ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड ८७ लाख ७९ हजार २३२ रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
