SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

काठमाडौँ, साउन ४ गते । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।