SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अवरुद्ध

चितवन, साउन ४  गते ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।