SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

भुलभुलैयामा नभुल्नुको मजा !

बिहान साढे ६ बजे ‘चक्रतीर्थ’ बाट अटोरिक्सा चढी २० मिनेटमा नैमिषारण्यको बसस्ट्यान्ड पुगियो । लखनउ जाने बस मानौँ, हाम्रै पर्खाइमा रहेछ ।