SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

बालबालिकालाई स्वर्णविन्दु प्राशन

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन ४ गते । महाकाली आयुर्वेद औषधालयले भीमदत्त नगरपालिकाका साढे तीन हजारभन्दा बढी बालबालिकालाई स्वर्णविन्दु प्राशन गराएको छ ।