SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ १०:५० AM · 1 मिनेट पढाइ

पहिलो पटक मेरुदण्डको शल्यक्रिया

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन ४ गते । महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्डको सफल शल्यक्रिया भएको छ ।