SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले राजमार्ग विस्तारको काम ठप्प

सर्लाही समाचारदातासर्लाही, साउन ४ गते । एसियन मापदण्डमा विस्तार भइरहेको महेन्द्र राजमार्गको काम अविरल वर्षाका कारण प्रभावित भएको छ ।