SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

श्रीलङ्का टापुमा तीव्र कटान

बाबुराम कार्की वराहक्षेत्र (सुनसरी), साउन ४ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले एक साता यता तीव्र कटान गरिरहेको छ ।