SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

मासपुरमा उपचारका लागि एक दिनको पैदल यात्रा

राजन रावतहुम्ला, साउन ४ गते । हुम्लाको दक्षिणी क्षेत्रस्थित ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका बासिन्दालाई उपचारका लागि एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ।