SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

गोरखामा करेन्ट लागेर महिलाको मृत्यु

गुणबहादुर रोकासुलीकोट (गोरखा), साउन ४ गते । गोरखामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।