महावैमा करार कर्मचारी र शिक्षकको पारिश्रमिक २१ प्रतिशत वृद्धि
प्रेमराज सिम्खडाकालीकोट, साउन २ गते । कालीकोटको महावै गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारी तथा करार शिक्षकहरूको मासिक पारिश्रमिकमा २१ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
