SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

गुल्मी प्रशासनमा चार करोडभन्दा बढी राजस्व सङ्कलन

रमेश विश्वकर्मागुल्मी, साउन ४ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा चार करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।