SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

बागलुङका शिवालयमा भक्तजनको भीड

रामकृष्ण बोहराबागलुङ, साउन ४ गते । साउनको पहिलो सोमबार बागलुङका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।