SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

परम्परागत मौरीपालनबाटै मनग्य आम्दानी

कविराज घिमिरेहिले (धनकुटा), साउन ४ गते । धनकुटाको पाख्रिवास नगरपालिका–८, मुगाका कृषक प्रेमबहादुर राईले घरवरिपरि परम्परागत घारमा मौरीपालन गर्दै राम्रो आम्दानी गर्दै आउनुभएको छ।