SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

मनसुनी विपत्ले सडक अवरुद्ध

प्रेम अधिकारी पशुपतिनगर (इलाम), साउन ४ गते । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग नहुँदा नगर्दा इलामसहित तीन जिल्लामा सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ ।