SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ,साउन ४ गते । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ ।