SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

काठमाडौँ, साउन ४ गते । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ ।